जसले परिवर्तन रोजे उनीहरु नै असुरक्षित भए-महासचिव पोखरेल
nepalpress.com · Wed May 20 16:10:59 GMT 2026

तुलसीपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जसले परिवर्तन रोजे उनीहरु नै अहिले सबैभन्दा ज्यादा असुरक्षित हुने अवस्था आएको बताए ।
नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको नेत्रलाल पौडेल अभागीको ४२ औं स्मृति दिवसलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)