बाढी प्रभावितका लागि राहत कोषमा ११ अर्ब बढी संकलन
nagariknews.nagariknetwork.com · Sat Sep 05 10:27:06 GMT 2026

रसुवामा भदौ १० गते आएको बाढी र त्यसबाट प्रभावित भएका जनताको लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।
नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)