केरुङ नाकामा सरसफाइ तीव्र, पहिरो प्रभावित क्षेत्रमा ३५ हजार ५०० वर्गमिटर डिसइन्फेक्सन
ratopati.com · Sat Sep 05 10:50:37 GMT 2026

केरुङ । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित केरुङ नाकाको मुख्य प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूले व्यापक कीटाणुशोधन तथा सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
सिन्ह्वाका अनुसार शनिबार विभिन्न स्वास्थ्य संस्थाका टोली परिचालन गरी पहिरोले प्रभावित नाकाको मुख्य क्षेत्रमा कीटाणुशोधन गरिएको हो । हालसम्म ३५ हजार ५०० वर्गमिटर क्षेत्रफलमा डिसइन्फेक्सनको काम सम्पन्न भइसकेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)