कहाँ हराएँ म ?
mysansar.com · Thu Nov 14 16:12:25 GMT 2024

सेप्टेम्बर २२ पछि ब्लग अपडेट नभएको रहेछ। दिन गन्दा ५३ पुगिसकेको रहेछ। यत्रो दिन गयल त माइसंसारको इतिहासमा कहिले पनि भएको थिएन। तर, अहिले परिस्थिति नै त्यस्तै छ। यसअघि कहाँ हराएँ म शीर्षकमा नै मे ११ मा ब्लग लेखिसकेको छु। अवस्था त्यही हो। छिट्टै नियमित ब्लग लेख्ने गरी फर्कन सकूँ, यही आशीर्वाद दिनुहोला। अहिलेलाई यति मात्र लेखेँ। म छिट्टै फर्कनेछु।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)