'४१ वर्षे रोनाल्डोलाई खेलाउनु पागलपन मात्रै'
barnanmedia.com · Sat Jul 04 21:25:00 GMT 2026
विश्वकप फुटबल २०२६ अन्तर्गत पोर्चुगल नकआउट चरण (राउन्ड अफ १६) मा प्रवेश गरे पनि टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिकालाई लिएर बहस सुरु भएको छ ।
स्वीडेनका लिजेन्ड स्ट्राइकर ज्लाटन इब्राहिमोविचले ४१ वर्षीय रोनाल्डोलाई मुख्य स्ट्राइकरका रूपमा मैदान उतारेर पोर्चुगलले विश्वकप जित्ने सपना देख्नु जायज नभएको टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)