डाबर हनी न्यून गुणस्तरको भेटियो, बजारबाट तत्काल फिर्ता गर्न आदेश
ratopati.com · Wed May 20 16:31:43 GMT 2026

काठमाडौँ । डाबर नेपाल प्रालिको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा सो खाद्यपदार्थ न्यून गुणस्तरको भेटिएको जनाएको हो ।
न्यून गुणस्तरको भेटिएपछि सो खाद्यपदार्थ बजारबाट तत्काल फिर्ता गर्नु र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिइएको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)