प्रशासनिक भवन बनाउन पाँच हजार रुख काटिँदै
nepalnews.com · Wed May 20 16:37:50 GMT 2026

हेटौँडा। बागमती प्रदेश सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको तयारी थालेसँगै हेटौँडा १६ र १७ क्षेत्रमा रहेका सामुदायिक वनमा रुख छपान तथा कटान कार्य सुरु भएको छ।
प्रदेश सरकार गठन भएको सात वर्षपछि पहिलोपटक मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवासलाई एउटै परिसरमा राख्ने गरी एकीकृत प्रशासनिक संरचना निर्माणको योजना अघि बढाइएको हो। यसका लागि हेटौँडा उपमहानगरपालिका १६ र १७ मा रहेको ३१.२ हेक्टर वन क्षेत्र प्रदेश सरकारलाई भोगाधिकार स्वरूप उपलब्ध गराइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश चन्द्रवंशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)