किंग्समेनले दियो नेपाललाई १९८ रनको लक्ष्य
baahrakhari.com · Thu Aug 27 05:35:19 GMT 2026
काठमाडौं । टप एन्ड टी–२० सिरिजमा किंग्समेन एकेडेमीले नेपाल ‘ए’ सामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको किंग्समेनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९७ रनको योगफल तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)