जनैपूर्णिमाको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिरमा श्रद्धालुहरूको घुइँचो (तस्बिरहरू)
ratopati.com · Fri Aug 28 03:34:30 GMT 2026

काठमाडौँ । जन पूर्णिमाको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा पूजा गर्न तथा पण्डितहरूबाट रक्षाबन्धन बाँध्न बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)