युएईले रोक्का राखेको इरानको अर्बौं डलर फुकुवा गर्ने!
setopati.com · Sat Jun 13 12:17:09 GMT 2026

संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा रोक्का रहेको इरानको अर्बौं डलर फुकुवा गर्ने तयारी गरेको छ।
बैंकिङ प्रणालीमा रोक्का गरिएको इरानको अर्बौं डलर युएईले फुकुवा गर्न लागेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार जना उच्च स्रोतलाई उद्धृत गरेर समाचार लेखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)