गुणस्तरहीन डाबर मह बजारबाट फिर्ता गर्न विभागको आदेश
nepalviews.com · Wed May 20 17:13:44 GMT 2026

काठमाडौं । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी आदेश’अनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह निर्धारित गुणस्तर मापदण्डअनुसार नभएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)