रसुवामा बाढीको ठूलो क्षति : १ हजार ५०० घर प्रभावित, ४१ किलोमिटर सडक र २४ पुल बगे
tourismface.com · Sat Sep 05 11:51:36 GMT 2026

रसुवा — भोटेकोशी नदीमा आएको बाढीले रसुवामा निजी आवासदेखि सरकारी संरचना , सडक , पुल र जलविद्युत् आयोजनासम्म ठूलो क्षति पुर् याएको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जिल्लामा मात्रै १ हजार ५०० निजी घरमा क्षति पुगेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीबाट २८ सरकारी तथा सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था र एउटा पेट्रोल पम्पसमेत प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)