इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्य समिति, विधानलाई संशोधन गरी सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
nagariknews.nagariknetwork.com · Sat Jun 13 12:34:36 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ।
शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्य समितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)