बर्दियामा बलात्कार आरोपमा एक जना पक्राउ
lokaantar.com

बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका ५ बस्ने ३४ वर्षीय धनबहादुर चुदारा छन् । उनलाई शुक्रबार बेलुकी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)