सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)
barnanmedia.com · Sat Jul 04 22:38:23 GMT 2026

सशस्त्र प्रहरी बल ९एपीएफ० ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णयअनुसार प्रशासनिक आवश्यकता र संगठनको हितलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)