यसरी एकै ठाउँमा खोज्नुहोस्, रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण
techpana.com · Fri Aug 28 03:30:49 GMT 2026

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण एकै ठाउँमा खोज्न सकिने व्यवस्था मिलाएको छ । प्राधिकरणले यसका लागि छुट्टै वेब पेज सञ्चालनमा ल्याएको हो ।
तपाईंले यहाँ क्लिक गरी बाढी पश्चात् उद्धार गरिएका व्यक्तिहरूको सूची हेर्न सक्नु हुनेछ । जसमा व्यक्तिको नाम, उमेर, लिङ्ग, उद्धार गरिएको स्थान, स्थिति, राखिएको स्थान र उद्धार मिति लगायतको विवरण राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)