सरकार र शिक्षक महासङ्घबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति
newsofnepal.com · Thu Sep 21 17:13:36 GMT 2023
काठमाडौँ।
विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)