देवीघाटमा बेलीब्रिज बनाउँदै सेना [तस्बिरहरू]
ekantipur.com · Sat Sep 05 12:23:31 GMT 2026

देवीघाटमा बेलीब्रिज बनाउँदै सेना [तस्बिरहरू]
बाढीले पक्की पुल बगाएपछि नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)