भारतीय सैन्य विमान दुर्घटना : पाइलटसहित ५ जनाको मृत्यु
barnanmedia.com · Sat Jun 13 13:11:37 GMT 2026

आज (शनिबार) बिहान असमको जोरहाटस्थित रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो। एक सह-पाइलट घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)