सबैभन्दा ठूलो कुरा राष्ट्र नै हो: प्रचण्ड
deshsanchar.com · Sat Sep 05 11:33:28 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)