तेहरानको खर्ग टापु क्षेत्रमा विस्फोटः इरानी मिडिया
deshsanchar.com · Sat Sep 05 12:06:14 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही दिन पछि शनिबार खाडीे देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)