रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी प्रयास तीव्र: ट्रम्पका दुई शीर्ष दूत मस्कोमा
annapurnapost.com · Sat Sep 05 12:36:43 GMT 2026

मस्को: रुस–युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासलाई तीव्रता दिने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई शीर्ष दूत रुस पुगेका छन्।
स्टीव विटकॉफ़ र जेरेड कुशनर शनिबार रुस पुगेका छन्, जहाँ उनीहरूले महत्त्वपूर्ण वार्ता गर्नेछन्। त्यसलगत्तै उनीहरूको आइतबार युक्रेनको राजधानी कीएभ पुगेर युक्रेनी नेतृत्वसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)