एनभीएल : काठमाडौं पाँचौँ सेटमा विजयी
baahrakhari.com · Sat Sep 05 12:36:38 GMT 2026
काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार मधेस वारियर्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा पहिलो सेट २०–२५ ले गुमाएको काठमाडौंले निकै रोमाञ्चक सेट २६–२४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा भने काठमाडौंले खासै चुनौतीको सामना गर्नु परेन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)