मन्त्री आचार्यको निर्देशनमा नयाँ ठेक्का रोक्का : सरकारले पूर्वाधारको ‘डीपीआर’ नै फेर्ने
ratopati.com · Sat Sep 05 12:45:00 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि स्वीकृत भएका विकास निर्माणका आयोजनाहरूको ठेक्का (टेन्डर) प्रक्रिया तत्कालका लागि पूर्ण रूपमा रोकेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट पुनरवलोकनको प्रक्रिया चलिरहेको, सत्ता साझेदार दलहरूबिच न्यूनतम साझा कार्यक्रम निर्माण भइरहेको र आयोजनाहरूको पुनरवलोकन गर्नुपर्ने जनाउँदै मातहतका सबै पूर्वाधार विकास कार्यालयहरूलाई ठेक्का प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)