यमन झडपमा ६० भन्दा बढीको मृत्यु
himalpress.com · Sat Sep 05 12:43:04 GMT 2026

काठमाडौँ- यमनका साउदी–अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरूबीच शनिबार भएको लडाईंमा ६० भन्दा बढीको मृत्यु भएको चिकित्सकीय र सैन्य स्रोतहरूले बताएका छन्।
झडपमा मृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लडाकू रहेका बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)