जसपाले प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेपछि लुम्बिनी सरकारमा के होला ?
barnanmedia.com · Sat Sep 05 12:35:41 GMT 2026

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका आफ्ना प्रदेश सभा सदस्यहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि त्यहाँको सरकारलाई थप समस्या आइपरेको छ ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेश सभामा पार्टीका तर्फबाट निर्वाचित सदस्यहरू; रुपन्देही निर्वाचन क्षेत्र नं ३ (१) का सन्तोष कुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे, बाँके निर्वाचन क्षेत्र नं २ (१) का भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं २ (२) का आदेशकुमार अग्रवाललाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)