मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि
khabarhub.com · Sat Jun 13 13:34:58 GMT 2026

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै सङ्गठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)