वैशाखको अन्तिम मंगलबार २३ फूलको डोली भित्रियो
nepalviews.com · Tue May 09 17:03:30 GMT 2023
दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार आज २३ फूलको डोली भित्रिएको छ । मन्दिरमा तनहुँ, लमजुङ, गोरखा र चितवनलगायतबाट आएका भक्तजनले २३ फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)