पहिरोले थुनिएर बनेको ताल फुट्दा बाजुरामा बाढी: २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
nagariknews.nagariknetwork.com · Sat Sep 05 12:50:30 GMT 2026

पहिरोले थुनिएर बनेको ताल फुट्दा बाजुराको पर्यटकीय वीरेखोला झरनामा आएको भीषण बाढीले २३ परिवारलाई विस्थापित बनाएको छ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-६ र ८ को सीमामा रहेको बस्तीको बीचबाटै बाढी पसेपछि ४१ परिवार प्रत्यक्ष जोखिममा परेका छन् भने पाक्न लागेको धानखेत ढुङ्गा र बालुवाको बगरमा परिणत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)