राणाको तोकआदेश, गुठीको मिलापत्र हुँदै छाया सेन्टरको छैटौँ कारोबार : तैपनि अन्त्य नभएको विवाद
barnanmedia.com · Sat Jul 04 23:30:01 GMT 2026

नेपालको इतिहासमा राणा शासनको एउटा विशेषता थियो– तोक आदेश । जसरी राजाहरुले हुकुम प्रमांगीबाट शासन चलाउँथे, त्यसैगरी राणाहरुले तोक आदेशबाट गर्थे । त्यतिबेला राज्यका सबै कामकाज, जग्गाको दर्ता, हक हस्तान्तरण र करको निर्धारण तोक आदेशकै आधारमा हुन्थ्यो । कानुनको औपचारिक नै शासकको आदेश हुन्थ्यो । त्यो नै त्यसबेलाको कानुनी मार्ग थियो । सदन सवाल त त्यसपछिका कुरा भइहाले ।
विसं १९६७ सालमा श्री ३ महाराज चन्द्रशमशेरको तोक आदेशबाट हाल छाया सेन्टर वरिपरि रहेको करिब २६ रोपनी मध्य छाया सेन्टरले पाएको १२ रोपनी जग्गा मात्रै हो। बाँकी जग्गा त्यही वरिपरि घर बनाएर बिक्री वितरण गरिसकेको यही जग्गामा कोही कसैले विवाद गरेको देखिँदैन। खाली छाया सेन्टरको मात्रै किन छ त्यही जग्गा
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)