पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने
ratopati.com · Fri Aug 28 03:41:12 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ ।
मलेखुपट्टि पोखरी, बाङ्गे र गलौदीमा ७ सय मिटर लेदो हटाउने काम सुरु भएकोले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)