अघि बढ्याे नबिल र नेपाल बङ्गलादेश बैंककाे मर्जर प्रकृया : मर्जर कमिटी गठन
arthasansar.com
बजारमा धेरै अघिदेखि हल्ला चलेकाे नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे मर्जर प्रकृया अन्तत: अघि बढेकाे छ । दुवै बैंककाे मर्जरका लागि संयुक्त मर्जर कमिटी गठन गरिएकाे छ । उक्त कमिटीले मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।
नबिल बैंक लिमिटेडकाे हिजाे (बुधबार) र नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे आज (बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले मर्जरमा जाने निर्णयकाे टुङ्गाे लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)