नेपालमा आएको बाढी हालसम्म कसैले नदेखेको महाविपत्ति हो, जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ : राष्ट्रपति ट्रम्प
barnanmedia.com · Fri Aug 28 03:37:55 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन् ।
फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई अमेरिकाले आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन् । उनले नेपालमा आएको प्रकृतिको बाढी अहिलेसम्म कसैले नदेखेको बिपत्ति भएको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)