२० ग्रामभन्दा बढी ब्राउन सुगरसहित सिरहाबाट तीन युवक पक्राउ
nepalpress.com · Sat Jun 13 14:04:52 GMT 2026

सिरहा । सिरहा नगरपालिका–७ स्थित हेमनारायण चोकबाट २० ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित तीन जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्युरो गोलबजार, सिरहाको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा सिरहा बजारबाट ट्राफिक चोकतर्फ आउँदै गरेको स ५ प ३९९४ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)