बर्नमाउथसँग न्युकासलको बराबरी
ekantipur.com · Sat Sep 05 13:27:57 GMT 2026
बर्नमाउथसँग न्युकासलको बराबरी
ज्याकोब राम्सीले खेल सकिन दुई मिनेट अगाडि गरेको गोलको मद्दतले न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथलाई २–२ को बराबरीमा रोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)