खाजा नखाएको त्यो ५ रुपैयाँ : बाढीपीडितको घाउमा अबोध बालबालिकाको मलम
annapurnapost.com · Sat Sep 05 13:32:06 GMT 2026

काठमाडौं : बिहान घरबाट निस्कँदा आमाले खाजा खान दिएको ५ - १० चाउरिएको नोट हातमा समात्दै गर्दा ती अबोध हातहरू काँपे होलान् ।
टिभी र पत्रपत्रिकामा बाढीले घरबार बगाएका, बालबालिकाहरू भोकभोकै चिच्याएका अनि आमाबाबु रोएका करुणिक दृश्यहरू उनीहरूको मानसपटलमा घुमिरहे सायद त्यसैले उनीहरुले सोचे होलान् 'हामी त एक खाजा नखाएर बचौँला, तर बाढीले सबै गुमाएका हाम्रा साथीहरूले के खाए होलान् ?'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)