ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
khabarhub.com · Sat Jun 13 14:27:49 GMT 2026
कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)