कोरियाका विदेशीमन्त्री ह्युन काठमाडौँमा, बाढीमा हराएका नागरिकबारे चासो
barnanmedia.com · Sat Sep 05 13:38:10 GMT 2026

दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौँ आइपुगेका न्।
विदेशमन्त्री ह्युन दक्षिण कोरियाबाट चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। भोटेकोसी बाढीमा हराएका कोरियाली नागरिकको खोज तथा उद्धारको पहलका लागि उनी नेपाल आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)