यस्ता छन् विभिन्न मांसाहारी परिकार पकाउने तरिका
aarthiknews.com · Mon Oct 03 03:15:00 GMT 2022
काठमाडौं । मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसीबोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिज लगायतको परिकार बन्ने गरेको छ । दशैंको बेलामासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन भने यसले महामारी पनि निम्त्याउने खतरा हुन्छ । त्यसका कारण जुनसुकैको मासु बनाए पनि त्यसलाई स्वस्थ्कर तरिकाले बनाउँदा राम्रो हुुन्छ, त्यसैले मासुका विभिन्न परिकार बनाउने टिप्स यहाँ प्रस्तुत गरिएको छ ।
मटन कवाफ
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)