४० हजार घुस लिएको आरोपमा एक नासु पक्राउ
onlinekhabar.com · Sat Jun 13 14:34:43 GMT 2026

३० जेठ, काठमाडौं । भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत एक जना नायव सुब्बा(नासु) ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय पोखराको टोलीले शनिबार नासु ज्ञानराज कँडेललाई पक्राउ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)