दाङमा कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Sep 05 13:28:19 GMT 2026

दाङको तुलसीपुरमा सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक युवकको ज्यान गएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवा माछापोखरी टोलका २४ वर्षीय राजु घर्ती रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)