सुरुङभित्र खोजीका लागि नेपाललाई स्वीस ड्रोन, चिलिमेको लेदो पन्छाउन भारतीय सेना परिचालन
nagariknews.nagariknetwork.com · Sat Sep 05 13:32:50 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा फसेका कामदारको खोजी तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि बहुराष्ट्रिय विज्ञ टोलीसहितको अभियान जारी रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत् पूर्वाधार मर्मतको कार्य युद्धस्तरमा अघि बढाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)