‘हिमालयन चितुवा’ फेरि बने विश्व च्याम्पियन
kathmandupati.com · Sat Sep 05 14:08:21 GMT 2026
काठमाण्डु – नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व च्याम्पियन खेलाडीलाई नकआउट गर्दै जित दर्ता गराएका छन्।
जापानको नागोया सहरस्थित करिया हलमा शनिबार साँझ सम्पन्न ‘हिट किक बक्सिङ–५९’ को अन्तर्राष्ट्रिय प्रतियोगितामा घिमिरेले फ्रान्सका बक्सर माथन चोइनार्डलाई दोस्रो राउण्डमै नकआउट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)