युवराज एसियाडलाई छनोट
neplays.com · Sat Jun 13 15:01:48 GMT 2026
काठमाडौं । तेक्वान्दो खेलाडी युवराज राना जापानको आईची–नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भएका छन् ।
युवराज पुरुष एकल पुम्सेको यु–३० उमेरसमूहमा ‘वाइल्ड कार्ड’ प्राप्त गरी छनोट भएको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)