सरकारका १०० कार्यसूची: स्मार्ट लाइसेन्स, नागरिक एप र टेलिकम सेवामा के-के भए सुधार?
barnanmedia.com · Sun Jul 05 00:41:08 GMT 2026

काठमाडौं। सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ ।
सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको सेवा सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)