नुवाकोटका राहत शिविरमा सुविसुको निःशुल्क Wi-Fi सेवा
nagariknews.nagariknetwork.com · Sat Sep 05 14:20:06 GMT 2026

बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता पुर्याउन सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ।