बाढीपीडित ज्येष्ठ नागरिकलाई एक्लो महसुस हुन दिँदैनौँ : बालेन
lokaantar.com

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण गर्ने बताएका छन्। उनले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्यमा अझै आशा कायम रहेको समेत बताए ।
शनिबार फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले चन्द्रिका श्रेष्ठसहित उनका उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई प्रभावित क्षेत्रबाट उद्धार गरिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)