दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा
ratopati.com · Sat Sep 05 14:26:03 GMT 2026

काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् ।
भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)