रवीना देशराजले सार्वजनिक गरिन् प्रेमीको तस्बिर
setopati.com · Thu Dec 29 17:26:00 GMT 2022
रवीना देशराज श्रेष्ठले इन्स्टाग्राममार्फत् आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्।
सेलिब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि मात्र मेघा बैंकबाट राजीनामा दिएकी हुन्। उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)