भोटेकोशी बाढी : ११औँ दिन उद्धार टोलीले के–के गर्यो?
nepallive.com · Sat Sep 05 14:33:27 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । भदौ २० गते साँझ ७ बजेसम्मको विवरणअनुसार सेनाले हवाई, स्थल तथा सुरुङभित्र उद्धार कार्यलाई तीव्र बनाएको छ ।
११औँ दिन नेपाली सेनाले गरेको प्रमुख काम यस्ता छन् :
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)